त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाहरुको सम्झनामा आइतबार माइतीघर मण्डलामा चारुमती बौद्ध विहारले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा दीप प्रज्वलन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलगायत सहभागीहरु