काठमाण्डौ । स्माट पाकिङ्गले समस्या ः दबारमार्ग तथा आसपासमा काम गर्ने कर्मचारीलाई पाकिङ्गको समस्या झेल्दै आएको भएपनि पछिल्लो समय स्माट पाकिङ्गको सवारी साधन पाकिङ्ग गरेको घण्टाको शुल्क तिर्नु परेपछि समस्यामा परेका छन् । उनीहरुले दरबारमार्ग क्षेत्र या स्माट पाकिङ्ग लागु भएका ठाउमा नियमित काम गर्ने कर्मचारीहरुको लागि भने छुटको ब्यबस्था गर्नु पर्ने माग गरेका छन् । घण्टा बिशेषले पैसा तिर्दा ८ घण्टाकै २०० रुपैया तिर्नु पर्ने बाध्यता छ ।
तस्बीर ः सुप्रिम राई