जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र हङकङ भिड्दैछन्।बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।