३२ जिल्लामा आज भएको पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा औसत ६५ प्रतिशत बढी मत खसेको आंकलन निर्वाचन आयोगले गरेको छ । देशभरका निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकको आधारमा आयोगले यस्तो आंकलन सार्वजनिक गरेको छ