फेरील्याण्डलाई तिन स्वर्ण, दुई रजत

२० पुष २०८०, शुक्रबार ११:४७

बुढानिलकण्ठ नगरपालिकामा भएको रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा वडा नं १० मा रहेको फेरी ल्याण्ड मावीले तिन वटा स्वर्ण पदक जितेको छ। पुस १४ .१६ र १७ गते भएको प्रतियोगितामा सो विद्यालयले तिन स्वर्ण र दुई रजत पदक जितेको विद्यालयका प्रधानाध्यापक विष्णु चन्द्र अधिकारीले जानकारी दिएका छन । सो प्रतियोगितामा कृतिका कट्बाल ४२ के•जीमा स्वर्ण,अपेक्षा ढुङगाना […]

धार्मिक पर्यटकको बिस्तारको योजना बनाउँ : सांसद एकनाथ ढकाल

२० पुष २०८०, शुक्रबार ०२:३७

काठमाडौ । संघिय सांसद एकनाथ ढकालले पर्यटनको प्रबद्धन गर्दा देशको मूल्य मान्यतामा प्रतिकुल असर पार्न नहुने बताउनु भएको छ । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद ढकालले नेपाल पर्यटन बोर्डको मुख्य काम नेपाल सरकार र निजि क्षेत्रको समन्वयनमा देश भित्र र बाहिर पर्यटनको प्रबद्धन गर्ने हो भन्दै पर्यटन “ट्रयाक टू डिप्लोमेसी“ […]

वार्षिकोत्सवमा जाजरकोट भूकम्प पीडित माझ उज्यालो छर्दै सुबिसु, २०० परिवारका विद्यार्थीलाई सोलार बत्ती वितरण

१९ पुष २०८०, बिहीबार १२:३१

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले पृथक् ढङ्गले वार्षिकोत्सव मनाएको हो । भूकम्प पश्चात पीडितहरूले भोग्नु परेको विशेष […]

संघिय सांसद एकनाथ ढकालद्वारा गोरखाको मनकामना मन्दिरमा बिशेष पूजा अर्चना सम्पन्न

८ पुष २०८०, आईतवार ०५:३७

गोरखा । संघिय सांसद तथा पुर्वमन्त्री एकनाथ ढकालले गोरखास्थित मनकामना मन्दिरको दर्शन गरी बिशेष पुजा अर्चना गर्नुभएको छ। आइतबार आफ्नो परिवारका सदस्यहरु तथा नेपाल परिवार दलका महामन्त्री प्रकाश बाबु थापा लगाएत साथमा लिएर गृह जिल्ला समेत रहेको गोरखाको चर्चित धार्मिक स्थल मनकामना पुगेका थिए।ढकालले मनकामना मन्दिर परिसरको थप विकास तथा धार्मिक पर्यटनको प्रबद्धन गर्ने सम्बन्धमा […]

सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली

८ पुष २०८०, आईतवार ०५:३६

उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन् । प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ हुँदै

८ पुष २०८०, आईतवार ०५:३४

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुँदै छ। क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेकाके हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक

८ पुष २०८०, आईतवार ०५:३२

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसिरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्। संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका

धार्मिक समुह एक अर्काको प्रतिस्प्रधी हैन : सांसद एकनाथ ढकाल

५ पुष २०८०, बिहीबार ०८:१७

काठमाडौ । मुलुकमा सामाजिक, सांस्कृतिक एकता कार्यम गर्नको लागि अन्तरधार्मिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको विभिन्न धर्मका धर्मगुरुहरू तथा सरोकारवालाहरुले बताएका छन् । संघिय सांसद एकनाथ ढकालको सचिवालयले ललितपुरमा आयोजना गरेको अन्तरधार्मिक संबाद कार्यक्रममा बोल्दै सरोकारबावाहरुले सामाजिक बिकृतिको अन्य र न्यूनिकरण गर्न धार्मिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अन्तरधार्मिक संबाद कार्यमा बोल्दै संधिय सांसद […]

श्री जागेश्वर उच्च मा.बिको ४८ औं अभिभावक दिवस तथा बार्षिक उत्सब कार्यक्रम सम्पन्न

२७ मंसिर २०८०, बुधबार ०२:२७

शिक्षाले मात्रै मानिसलाई न्यायको पक्षमा उभिन सक्ने बनाउँछ ः सांसद एकनाथ ढकाल काठमाडौ । गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं ८ महादेबटारमा रहेको जिल्लाकै पुरानो बिद्यालय श्री जागेश्वर उच्च माध्यमिक बिद्यायको ४८ औं अभिभावक दिवस तथा बार्षिक उत्सब कार्यक्रम गरिएको छ । मङ्गलबार संधिय सांसद तथा पूर्व मन्त्री एकनाथ ढकालले पानसमा दिप प्रज्वलन गरेर […]

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

२३ मंसिर २०८०, शनिबार १४:४५

पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा […]

Page 3 of 18712345...102030...Last »

राजनीति

बरिष्ठ उपाध्यक्ष डाँगीलाई मातृशोक

१२ असार २०८०, मंगलवार १६:२४